जेलेन्स्कीको गृहनगरमा रुसको आक्रमण, १८ जनाको मृत्यु
युक्रेनको मध्य शहर क्रिभी रिहमा रुसलेगरेको शक्तिशाली मिसाइल आक्रमणमा बालबाकिासहित कम्तीमा १८ जनाको मृत्यु भएको छ। तीमध्ये कम्तीमा ६ जना बालबालिका छन्। कयौँ घाइते भएका छन्।
घाइते र मृतकको संख्या बढ्न सक्ने आशंका छ। यो शहर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर हो। रुसी रक्षा मन्त्रालयले भने युक्रेनी सेनाका कमाण्डर र पश्चिमा सहयोगीबीच छलफल भइरहेको एक रेष्टुरेण्ट लाई निशाना बनाएर गरिएको आक्रमणमा ८५ जनाको मृत्यु भएको दाबी गरेको छ।
युक्रेनले रुसले मानवताविरुद्ध गरेको अपराधको ढाकछोप गर्न यस्तो दाबी गरेको आरोप लगाएको छ। स्थानीय अधिकारीका अनुसार एक आवसीय भवनमा रुसले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam