रामेछापमा विदेशी पर्यटक बोकेको कार दुर्घटना
रामेछाप : रामेछापमा विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको कार दुर्घटनामा परेको छ।
आज विहान सदरमुकाम मन्थलीबाट २ जना फ्रान्सेली पर्यटक लिएर काठमाडौँ जाँदै गरेको बा २१ च ३१३७ नम्बरको कार खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित गोगनपानी सडक खण्डअन्तर्गत चहरि खोलामा दुर्घटना भएको हो।
दुर्घटनामा परेको कारमा सवार दुवै जना पर्यटक र चालक सकुशल रहेको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिए। थाहा खबर
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam