लडेर दुई जनाको मृत्यु
डोल्पा : डोल्पामा बिहीवार राति लडेर दुई जनाको मृत्यु भएको छ।
ठुलीभेरी नगरपािलका–४ मा रोल्पा सुनछहरी गाउँपालिका ३ बर्ष अन्दाजी ३३ की पार्वती घर्ती मगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिका ३ का वर्ष १८ का किरण भण्डारी कामको शिलशिलामा राति तातोपानीदेखि तिप्ला जाँदै गर्दा भिरालो गोरेटो बाटोबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकहरु ठुलिभेरी नगरपालिका ३ तिप्ला गाउमा केही समय आगाडिदेखि मजदुर काम गर्दै आएका थिए।
उनीहरु भिरबाट करिब ५०० मिटर तल खसेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।
उनीहरुको शव अहिले जिल्ला अस्पताल दुनैमा राखिएको बस्नेतको भनाइ छ। थाहा खबर
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam