कीर्तिमानी आरोही ताशी ग्याल्जेन शेर्पालाई काठमाडौंमा स्वागत
काठमाडौं : १५ दिनमै चार पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ।
मंगलबार बिहान उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय तथा प्रशंसकले भव्य स्वागत गरेस्वागत गरेका हुन्।
खुम्बुका शेर्पाले गत शुक्रबार बिहान ३:१३ बजे चौथो पटक सगरमाथा आरोहण गरेका थिए। थाहा खबर
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam