बुटवलमा एकै परिवारका तीन जनाको हत्या !

बुटवलमा तीन जनाको सामूहिक हत्या भएको छ।

बुटवल उपमहानगरपालिका-११, मिलीजुलीपथमा बुधवार बिहान आमा, छोरा र छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

घटनाबारे अनुसन्धान गर्न र कसले किन हत्या गरेको भन्ने बुझ्न प्रहरी टोली घटनास्थलमा पुगेको छ। वैखरी

TOP