आईपीएल क्रिकेटको इलिमिनेटरमा आज गुजरात र मुम्बई खेल्दै
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको इलिमिनेटरमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दै छन् । न्यू चण्डिगढमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
इलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा अर्थात फाइनल प्रवेशका लागि पन्जाब किङ्ग्ससँग खेल्नेछ । यो खेलको विजेताले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग उपाधिका लागि खेल्नेछ ।
यसअघि हिजोको पहिलो क्वालिफायरमा पन्जाबलाई हराएर बेङ्गलुरु आईपीएलको फाइनलमा पुगेको थियो । फाइनल खेल जुन ३ तारिखमा हुनेछ । वैखरी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam