कपिलवस्तुमा रोपाइमा जादा टेक्टर दुर्घटना ः २ जनाको मृत्यु
तौलीहवा
कपिलवस्तुमा टेक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहोनीमा टेक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो ।
रोपाइका लागी टेक्टरमा जादै गरेका स्थानिय २० बर्षिया दुर्गावती कोरी र ४५ बर्षीया दुर्गावती कुमारी कोरीको मृत्यु भएको वडा नः ८ का वडाध्यक्ष शिव कुमार पाण्डेयले जानकारी दिए । नया बनेको माटोको बाटोमा चिप्लिएर ट्याक्टर पोखरीमा खसको थियो ।
टेक्टरमा ६ जना सवार रहेको र घाइतेहरुको कपिलवस्तु जिल्ला अस्पताल तौलीहवामा उपचारका लागी पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वैखरी
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam