काठमाडौँ महानगरको नगरसभा सुरु
काठमाडौँ : काठमाडौँ महानगरपालिका नगर सभाको १७ औँ अधिवेशन सुरु भएको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा गत सुक्रबार बसेको ४० औँ कार्यपालिका बैठकले आज दिउँसो २ बजे नगरसभा राख्ने निर्णय गरेको थियो।
साेही निर्णयानुसार यतिखेर राष्ट्रिय सभागृहमा नगरसभा सञ्चालन भइरहेकाे छ। आजकाे नगरसभामा बैठकमा प्रमुख बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने कार्यसूची छ। महानगरपालिकाको राजस्व परामर्श समितिको बैठकले आव २०८२/८३ को लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण गरेको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam