लुम्बिनी विकास कोषका सदस्य–सचिव सानु राजा शाक्यद्वारा राजीनामा
अशोक पौडेल, कपिलवस्तु
लुम्बिनी विकास कोषका सदस्य–सचिव सानु राजा शाक्यले आफ्नो पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार शाक्यले राजीनामा पत्र बुझाइसकेका छन्, तर सो राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छैन ।
शाक्यले राजीनामा दिएपछि कोषको प्रशासनिक कामकाजमा कठिनाइ आएको बताइएको छ । उनीसँग सम्पर्क गर्न प्रयास गर्दा पनि उनले फोन उठाएका छैन्न ।
शाक्य लामो समयदेखि लुम्बिनी विकास कोषमा आवद्ध रहँदै आएका थिए। विकास, संरक्षण र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका शाक्यको राजीनामाले कोषको अव को आउछ र र कसरी कार्य सञ्चालनमा हुन्छ भन्ने प्रश्न उठाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam