प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैछन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले देशको समग्र अवस्थाका बारेमा जानकारी दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिए। यस्तै ओलीले बैठकमा आफ्नो तुर्कमेनिस्तान भ्रमणको बारेमा पनि जानकारी दिने छन्।
प्रमुख सचेतक बर्तौलाका अनुसार दिउँसो १ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam