राजगढ गाउँपालिका- ५ का वडाध्यक्ष साहको निधन
काठमाडौँ : सप्तरीको राजगढ गाउँपालिका- ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ।
चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन्।
जनता समाजवादी पार्टीबाट निर्वाचित उहाँ तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उहाँका दुई छोरा र तीन छोरी छन्।
२०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका थिए। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam