जेनजी आन्दोलनमा घाइते भएका थप एक जनाकाे मृत्यु
काठमाडौं : जेनजी आन्दोलनमा घाइते भएका थप एक जनाकाे मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचाररत ३६ बर्षिय लक्ष्मण राईको निधन भएको हो । यससँगै जेन–जी आन्दाेलनका क्रममा ज्यान गुमाउनेकाे संख्या ७६ पुगेकाे छ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईलाई २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेको थियो । उनलाई बालाजुबाट ल्याएर ट्रमा सेन्टरमा राखी उपचार भइरहेकोमा साेमबार राति मृत्यु भएको हो । थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam