प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन्।

रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन्। बाजुरा, मार्तडीका उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन्। उनी कानुनमा स्नातक पनि छन्। थाहा खबर

TOP