एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु

ललितपुरको भनिमण्डलमा नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ।

त्यसो त यो जारी बैठकको अन्तिम दिन भएको नेताहरूले बताएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको विशेष राजनीतिक प्रतिवेदनमा बोल्न बाँकी १४६ जनाले धारणा राखेपछि बैठक आजै सकिने एमालेले जनाएको छ। वैखरी

TOP