प्यूठानमा ७५ वर्षीया बृद्धामाथि लुटपाट
प्यूठानको झिमरुक गाउँपालिका – ५ मा एक बृद्धामाथि लुटपाट गरिएको छ । स्थानीय ७५ वर्षीया बसन्ता गिरीमाथि आइतबार दिउँसो १२ बजे घरमा एक्लै बसेको बेला अपरिचित व्यक्तिले लुटपाट र हातपात गरेको स्थानीय सुवास जिसीले बताए ।
वृद्धा शारीरीक रुपमा अशक्त छिन् । राम्रोसँग डिडुल गर्न सक्दैनन् । उनी ढाँडस्थित ददेरीमा भाडाको घरमा एक्लै बस्दै आएकी छन् ।
घरमा पानी माग्ने बाहना बनाएर उनीमाथि हातपात गरी कानमा लगाएको सुनका गहना समेत लुटेर लगेको इलाका प्रहरी कार्यालय मच्छिका प्रमुख एवं प्रहरी नायव निरीक्षक बेगम रोकाले जानकारी दिए ।
उनलाई लछारपछार गर्दा शरीरभरी चोट लागेको छ । वैखरी
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam