काठमाण्डु गोर्खाजविरूद्ध पोखरा एभेन्जर्सले टस जितेर बलिङ

काठमाडौं : काठमाण्डु गोर्खाजविरूद्ध पोखरा एभेन्जर्सले टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाण्डुले ६ खेलबाट आठ अङ्क जोडेको छ। थाहा खबर

TOP