रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित
नेकपा (एकीकृत समाजवादी) छाडेर नेकपा (एमाले)मै फर्किएकी रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छिन्।
११औँ महाधिवेशनमा २२६३ प्रतिनिधिले मतदान गरेकोमा झाँक्रीले १९११ मत पाएकी हुन्।
०७८ सालमा एमाले विभाजन हुँदा एकीकृत समाजवादीतिर लागेकी झाँक्री गत कात्तिकमा पुनः एमालेमै फर्किएकी थिइन्। वैखरी
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam