स्पेनिस ला लिगामा १० खेल हुँदै, रियल मड्रिड आजै च्याम्पियन बन्न सक्ने
काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा बिहीबार १० वटा खेल हुँदैछन् । बिहीबार हुने खेलमध्ये रियल मड्रिडकाे खेललाई निकै महत्त्वका साथ हेरिएकाे छ ।
बिहीबार राति पौने २ बजे हुने खेलमा भिल्ला रियललाई हराउन सके रियल मड्रिड यो सिजनको ला लिगा च्याम्पियन बन्नेछ । तालिकामा दोस्रो स्थानको बार्सिलोनाभन्दा चार अङ्कले अघि रहेको रियलले याे खेल जितेमा च्याम्पियन बन्नेछ भने बराबरी या हार भएमा बार्सिलोनाले पनि उपाधिमा झिनो दाबेदारी पेस गर्न सक्नेछ ।
बिहीबार नै बार्सिलोलाले ओसासुनासँग खेल्दैछ । याे खेलमा बार्सिलाेनाले हारे पनि रियल मड्रिडले लिग जित्नेछ । ला लिगामा सबै टिमले याेसहित दुई–दुई पटक खेल्न बाँकी छ ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…


