सुनको मुल्य तोलामा २०० ले घट्यो
काठमाडौं । सुनको मूल्य आज (सोमबार) २ सय रुपैयाँले घटेको छ ।
हिजो (आइतबार) तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको हो ।
यस्तै, तेजावी सुन तोलामा ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँनी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदी भने प्रतितोलामा १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


