बढी भाडा लिएपछि कारवार्ही
कपिलवस्तुको कृष्णनगरमा यात्रुसग बढी भाडा लिएको भन्दै दुई वटा सवारी कारवार्हीमा परेका छन् । कृष्णनगर वाट दाङ जान लागेको लु २ ख १५७७ नम्बरका वींगर र कृष्णनगर वाट अर्घाखाची जान लागेको लु २ ख २४७ नम्बरको वसले तोकेकिएको भाडा भन्दा बढी मागेपछि कारवाहीको लागि जिल्ला ट्राफिक पठाएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो ।दाङको भाडा ३५० भएपनि २ हजार मागेको र अर्घाखार्चीको लागि १ हजार ५ सय मागेको यात्रुहरुको भनाई रहेको छ । भारतवाट आएका नागरिकहरुलाई सवारीहरुले सरकारले तोकेको भन्दा बढी भाडा मागी समस्यामा पार्दै आएका छन्
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


