कृष्णनगरमा तस्करकाे कुटाई बाट १ प्रहरी घाईते
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ३ लक्ष्मिनगरमा तस्करहरूले १ जना प्रहरी माथि कुटपिट गरेका छन । भारतवाट लुकिछिपि समान ल्याउदै गर्दा नेपाल प्रहरीकाे गस्ति टाेलीले पक्राऊ गर्दा तस्करहरूले हाथ हालेकाे प्रहरी स्राेतले जनाएकाे छ । सीमा क्षेत्रमा चौपाया चराउदै गरेका र भारत तर्फ वाट औषधि ल्याउदै गरेका नागरिकहरुको हातपात वाट १ जना प्रहरी घाइते भएकाे स्राेतले जानकारी गराएकाे छन । सामान्य विषयमा विवाद भएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो । घटनामा संम्लगन रहेको भन्दै प्रहरीले २ जनालाई नियन्त्रणमा लिए अनुसन्धान प्रकृया अगाडि बढाएकाे छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


