भैरहवामा कोरोना सङ्क्रमित एक महिलाको ज्यान गयो
रुपन्देही – रुपन्देहीको भैरहवामा कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ ।
भीम अस्पताल भैरहवामा नवलपरासीको रामग्राम नगरपालिका ५ की ६५ वर्षीया महिलाको गएराति ज्यान गएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले जानकारी दिनुभयो ।
मधुमेह र उच्च रक्तचापको समस्या भएकाले अस्पतालको आईसीयूमा राखेर उहाँको उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उहाँलाई भदौ १५ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


