कपिलवस्तुको बाणगंगाबाट डायलाइसिस सेवा सुचारु हुँदै
कपिलवस्तुको बाणगंगाबाट डायलाइसिस सेवा सुचारु हुने भएको छ । कपिलवस्तु लगायत अन्य छिमेकी जिल्लाहरुका मृगौला रोगीहरुको लागि मध्यनजर गरेर डायलाइसिस सेवा सञ्चालन हुन लागेको हो।
वाणगंगा नगरपालिका सबै हिसाबले सेन्टर पर्ने भएकाले डायलाइसिस सेन्टर स्थापनाका लागि उपयुक्त जग्गाको प्रबन्ध मिलाउन गौतम बुद्व सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले नगरपालिकालाई आग्रह गरेका छन्।
बाणगंगा नगरपालिकाले मृगौला पीडित रोगी र तिनका परिवारको अवस्थालाई मध्यनजर गरेर नगरमा डायलाइसिस सेवा संचालनका लागि तिव्र गतिले लागेमा अब छिट्टै यस क्षेत्रका बिरामिहरुलाई सहजता हुने प्रदेश सांसद विष्णु पन्थीको भनाई छ ।
कपिलवस्तुमा अहिलेसम्म मृगौला रोगीलाई उपचार पर्ने डायलाइसिस सेन्टर छैन् । यो नहुँदा मृगौलाका विरामीहरु मर्कामा पर्दै आएका छन् । डायलाइसिस गर्न आर्थिक भार पर्ने हुँदा जिल्लामा यो सुविधा नहुँदा जिल्लाबासीले थप आर्थिक भार खेप्दै आएका छन् ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


