गुल्मीमा कुटपिटबाट एक जनाको ज्यान गयो
गुल्मी – गुल्मीमा पहिचान नखुलेको व्यक्तिको कुटाइबाट एक जनाको ज्यान गएको छ । कुटपिटबाट ईस्मा गाउँपालिका २ हस्तीचौरका २३ वर्षीय मोतीबहादुर कुवँरको ज्यान गएको प्रहरीले जनाएको छ ।
हस्तीचौरको छिन्नाखेलामा होटल सञ्चालन गर्दै आएका कुवँर सोमबार बिहान होटलमै घाइते अवस्थामा भेटिएका थिए ।
घाइते अवस्था भेटिएपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


