२४ घण्टामा दुई हजार २८७ कोरोना संक्रमित निको भए, यो हालसम्मै उच्च
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २८७ कोरोना भाइरस संक्रमित निको भएका छन् ।
आज देशभरबाट थप २ हजार २८७ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेमध्येको यो अहिलेसम्मकै उच्च संख्या हो । नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


