थप खुकुलो भयो उपत्यकाको निषेधाज्ञा, यातायातका साथसाथै व्यापार-व्यवसाय खुल्ने
काठमाडौँ, । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला प्रमुखबीच बसेको बैठकले सार्वजनिक र निजी यातायात साधनका साथसाथै व्यापार-व्यवसाय खोल्ने निर्णय गरेको छ । गत भदौ ४ गतेदेखि जारी निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार नै यी सेवाहरु खोल्ने निर्णय भएको बैठकले जनाएको छ । बैठकका अनुसार १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायात साधन सञ्चालन हुने भएका छन् । यस्तै, यातायातमा जोर-विजोर प्रणाली लागू गरिएको छ । निजी सवारी साधनमा पनि यो प्रणाली लागू गरिएको खबर आजको समाचार पत्रले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


