शिवजीले तेस्रो नेत्र खोल्दा के होला
हिन्दु धर्ममा धेरै देवी देवताहरुको पुजा गर्ने चलन छ, तर देवी देवताहरुका देव महादेवलाई सर्वश्रेष्ठ मानिएको छ । भगवान शिव एक यस्ता देवता हुन जो कहिले संहारक त कहिले पालक हुन्छन् । त्यसैपनि भोलेबाबाको स्वभाव धेरै शान्त हुन्छ तर अत्यन्त्य क्रोधित हुँदा भने आफ्नो तेस्रो आँखा खोल्ने गर्छन् । उनको तेस्रो आँखा खोल्दा सृष्टिमा हाहाकार मचिन्छ । उनले कहिले आँखा खोलेका थिए होलान भन्ने प्रश्न धेरैको मनमा हुनसक्छ । यदि हो भने अब फेरी कहिले र कहाँ ?
आज हामी तपाइँलाई यस्तो स्थानको बारेमा बताउछौ, जहाँ शिवले यस्तो गरेका थिए । यो स्थान भारतको हिमाचल प्रदेशमा छ । जहाँ हिमाचल प्रदेशमा मणिकर्ण नामको स्थानमा महादेवले तेस्रो आँखा खोलेका थिए । भोले शंकरको तेस्रो आँखा खोल्नुको पछाडी एक रोचक कहानी छ ।
एकपटक माता पार्वतीको कानको गहना क्रिडा गर्ने समयमा पानीमा झरेको थियो । बग्दै बग्दै कानको गहना पातल लोग पुग्यो । भगवान शिवले तुरुन्त आफ्नो शिष्यलाई मणि खोज्न आदेश दिए । शिष्यले गहना खोज्न धेरै कोशिश गरेपनि कतै भेटेनन् ।
आभुषण शिष्यले नभेटेपछि शिव धेरै क्रोधित भए यति रिसाए कि उनले तेस्रो आँखा खोले । उनलाई त्यस्तो रुपमा देखेर सबैजना डराए । शिवले तेस्रो आँखा खोलेको समयमा नैना देवी प्रकट भइन् र शिवजीलाई सहायता गर्न तयार भइन् । त्यससमयबाट उक्त स्थानलाई नैनादेवी स्थान पनि भनिन्छ । नैना देवी पातल लोग पुगेर शेषनागलाई मणि फिर्ता गर्न भनिन् र त्यसपछि शेषनागले भगवान शिवलाई मणि उपहार स्वरुप दिए ।
हिमाचल प्रदेशमा जिला कुल्लुबाट ४५ किलोमिटर दुरीमा मणिकर्ण स्थित छ । यो धार्मिक स्थल एक तर्फ शिव मन्दिर र अर्को तर्फ गुरु नानकको ऐतिहासिक गुरुद्धारको लागि प्रख्यात छ । धार्मिक ग्रन्थ अनुसार
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


