कोरोना पुष्टि भएको दुई दिनमै मृत्यु
धरान, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रवत्ता डा निदेश सापकोटाले बताए । मृतक बिराटनगरबाट दुई दिन पहिलेमात्रै रिफर भएर बीपीमा भर्ना भएका थिए ।
पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गरउँदै आएका उनलाई दुई दिन पहिले नै कारोना पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षणसमेत देखिएको प्रवत्ताको भनाई छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


