बिर्से गाउँका पाइला दरबार पुगेपछि
छबि बास्तोला नेचासल्यान, सोलुखुम्बु
बिर्से गाउँका पाइला दरबार पुगेपछि
चमत्कार त्यो समृद्धि ठगदार पुगेपछि ।
आफ्नै लागि मरिमेट्ने बिर्सिएर अरुलाई
भुल्दछन् घोषणापत्र सरकार पुगेपछि ।
बेरोजगारी भोकमरी हत्या हिंसा जताततै
धैर्यताको बाँध फुट्छ अत्याचार पुगेपछि ।
शान्ति छैन अमन चयन भताभुङ्ग छ
गाउँबस्ती जताततै मारामार पुगेपछि ।
गाउँ-गाउँमा सिंहदरबार भुकिरहेछन्
गरिबको आत्महत्या व्ययभार पुगेपछि ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


