पूर्व मिस नेपाल श्रृंखलाकी आमा कोरोना संक्रमित
काठमाडौ, १३ असोज । पुर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा तथा बाग्मती प्रदेश सभाकी सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सभा सदस्य सिग्देललाई ललितपुरको एक ल्याबमा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सिग्देललाई कोरोनाको सामान्य लक्षण देखिएपछि परिक्षण गराएकी थिइन् । हाल उनी आफ्नै घरमा आइशोलेशनमा बसेकी छिन् । परिवारका अन्य सदस्यको भने कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको छ । सिग्देलका श्रीमान् विरोध खतिवडा प्रतिनिधि सभाको सांसद हुन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


