सहयोगीलाई कोरोना संक्रमण भएपछि ट्रम्प क्वारेन्टाइनमा बस्ने
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीलाई कोरोना भाइरसको संक्रमण भएको छ । आफ्नो सहयोगी होप हिक्सलाई संक्रमण भएपछि ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प क्वारेन्टाइनमा बस्ने भएका छन् ।
ट्रम्पले ट्वीटमार्फत् हिक्सलाई संक्रमण भएको जानकारी गराएका थिए । उनले आफू र मेलानियाले परीक्षण गराएको र नतिजा कुरिरहेको जानकारी दिए । उनले आफूहरु क्वारेन्टाइन प्रक्रियामा रहेको समेत जानकारी दिए ।
पछिल्लो समय ट्रम्प राष्ट्रपति निर्वाचनका लाग व्यस्त छन् । उनी दोस्रो कार्यकाल निर्वाचित हुन सक्रिय भएका हुन् ।-
तस्वीरः एजेन्सी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


