१३औँ साग : इन्द्र र सन्जित जुडाेकाे फाइनलमा
काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल फाइनलमा पुगेका छन् ।
पुरुष ६६ केजीमुनिको तौल समूहमा इन्द्रले फाइनलमा पाकिस्तानी खेलाडी हुसेनलाई १ ० ले पराजित गरे । फाइनलमा इन्द्रले भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै पुरुषतर्फ ७३ केजीमुनिको तौल समूहमा सन्जितले बंगलादेशका अमिरुल इस्लामलाई हराउँदै फाइनलमा पुगे । उनले स्वर्णका लागि श्रीलंकाका चामरा नुवसँग खेल्नेछन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


