गुण्डानाईके राधे पक्राउ, आज मुद्दा चलाईने तयारी
काठमाडौं, गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे पक्राउ परेका छन् । भण्डारी हिजो (बिहीबार) धादिङबेशीबाट पक्राउ परेका हुन् । उनीविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्न लागेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले दिएको जानकारीअनुसार भण्डारीवरुद्ध सार्वजनिक शान्ति भंग गरेको आरोपमा मुद्दा चलाइने छ । भण्डारी नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन्। Photo Source: Social Media
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


