पुरुषले दुई विवाह गर्नैपर्ने नगरे जेल जानुपर्ने समाज
विश्वका हरेक देशमा विवाह गर्ने अलग–अलग संस्कृति हुन्छन् । कतै एक विवाह मात्र गर्छन् भने कतै एक भन्दा धेरै विवाह गर्न पनि अनुमति दिएका हुन्छन् । यसको साथै एक यस्तो देश छ जहाँ एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ । यस आदेशको पालना नगर्ने पुरुषले जेल जानु पर्छ ।
अफ्रिकी देश इरीट्रियामा पुरुषको लागि दुई विवाह गर्नु आवश्यक पर्छ । यसको कारण महिलाको अनुपातमा पुरुषको सख्या धेरै कम छ । यसैकारण एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ ।
त्यहाँको सरकारले यसको लागि कानुन पनि बनाएको छ । यस सरकारी कानुन नमान्ने पुरुषलाई सजाय पनि तोकिएको छ । यदि पुरुषले दुई विवाह नगरेमा जेल पनि जान सक्ने प्रावधान रहेको छ । साथमा पहिलो पत्नीले दोस्रो विवाहलाई लिएर कुनै प्रकारका आनाकानी गर्ने कोशिश गरेमा महिलालाई पनि उमेर कैदको सजाय तोकिएको छ ।
यस कानुुनको कारण देशमा दुई विवाह गर्ने पुरुषको संख्यामा लगातार वृद्धि भइरहेको छ । इरिट्रियाको यस्तो कानुनको विश्वका अन्य देशहरुले आलोचना गरिरहेका छन् । तर हालसम्म पनि इरिट्रियाले यो कानुनलाई फिर्ता लिन कुनै कदम चालेको छैन । एजेन्सी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


