सुन्दर बन्न कोब्राको रगत पिउने यी ठाउँका महिला
सर्पको नाम सुन्दा नै मानिसहरु डराउने गर्छन । तर यस्तो देश पनि छ जहाँ विषालु सर्पको रगत सुन्दर हुनको लागि पिउने गर्छन् । इन्डोनेशियाका महिलाहरुले सर्पबाट बनेको डिस त खान्छन् नै साथमा विषालु कोब्राको रगत पनि पिउने गर्छन् ।
सर्पको डसेको पानी सम्म पनि विषालु हुने भएकोले प्रयोग गर्दैनन् तर इन्डोनेशियाका मानिसहरु सर्प बिना बस्न नसक्ने भएका छन् । इन्डोनेशियाको राजधानी जर्कातामा मानिसहरुले कोब्राको रगत स्वास्थ्यलाई तन्दुरुस्त राख्नको लागि पिउने गर्छन् भने महिलाहरुले आफ्नो छालाको निखारता ल्याउनको लागि पिउने गर्छन् ।
उनीहरुले कोबराको रगत पिउँदा छाला चमकदार हुनेमा विश्वास गर्छन् । जकार्ताको क्षेत्रमा कोबराको रगत बेचिन्छ र बिहान देखि मानिसहरुले मिठो स्वाद मानेर पिउने गर्छन् । केही मानिसले भने सर्पको मासु खाने गर्छन् ।
रगतको बढ्दो माग पुरा गर्न व्यापारीहरु दैनिक हजारौ सर्प काट्ने गर्छन् । यी पसलहरु बिहान ५ बजे खुलेर रातको १ बजेसम्म खुल्ने गर्छन् । एक रातमा बिक्रेताले ५ देखि १० लाख रुपैयाँसम्म कमाउने गर्छन् । एजेन्सी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


