आज २८ सय २४ कोरोना संक्रमित थपिए
काठमाडौं, नेपालमा कोरोना भाइरसका आज २८ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ३६ सय २० जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


