राप्रपा अध्यक्षत्रयको बैठक सुरु
काठमाडौं, राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनबीचको छलफल सुरु भएको छ । बुढानिलकण्ठमा बैठक सुरु भएको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


