एसी मिलानका प्रशिक्षक स्टेफानोलाई कोरोना सक्रमण
मिलान, इटालियन फुटबल क्लब एसी मिलानका प्रशिक्षक स्टेफानो पाइओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
हालसम्म कुनै लक्षण नदेखिएका प्रशिक्षक स्टेफानो अहिले घरमै आइसोलसनमा बसेको सम्बद्व क्लबले जनाएको छ। उनलाई कोरोना संक्रमण भएपछि शनिबारको प्रशिक्ष रद्द गरिएको थियो।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


