ट्रकले ठक्कर दिँदा दाङमा एक महिलाकाे ज्यान गयाे
दाङ – दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका १ काे नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार ४० वर्षीया महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको पहिचान भने खुलेको छैन । ठक्कर दिए लगत्तै भागेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभएको छ ।
विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी महिलालाई लमही अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


