संकास्पद अवस्थामा युवतीको शव फेला
कपिलवस्तु
महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला कपिलवस्तुमा एक युवतीको संकास्पद अवस्थामा शव फेला परेको छ । कृष्णनगर नगरपालिकाको वडा नं. ४ शिर्शिहवा गाउँको बगैँचामा अन्दाजी २२ वर्षिय युवतीको शब फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
रुखको फेदमा बाँया खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ । शरिरमा चोटपटकहरु पनि देखिएकोले कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । संकास्पद रहेको शव मंगलवार साँझ भेटिएको भएपनि हालसम्म मृतकको पहिचान नखुलेको उहाँले बताउनुभयो । शब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लुम्बिनीमा पठाईएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाईएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


