सुनको भाउ एक सय रुपैयाँले घट्यो
काठमाण्डाै – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।
आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगाे भएका कारण नेपाली बजारमा पनि भाउ बढेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


