बिहारमा बनेको न्यून चापीय प्रणालीका कारण मौसम बदली, छिटफुट पानी पर्ने सम्भावना
काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा बादल लागेको छ ।
भारतको बिहारमा न्यून चापीय प्रणाली विकास भएको छ । त्यसैको असरका कारण सोमबार दिउँसोपछि मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार राति प्रदेश एक, वाग्मती र गण्डकीका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँमा छिटफुट पानी पर्ने सम्भावना छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


