लागुऔषध कारोबारमा संलग्न कृष्ण भक्त श्रेष्ठ १४ वर्षपछि पक्राउ
काठमाण्डौ , लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न कृष्ण भक्त श्रेष्ठ १४ वर्षपछि पक्राउ परेका छन् ।२०६३ साल माघ महिनामा उच्च अदालत पाटनले दोषी ठहर गर्दै पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना हुने ठहर गरेपछि फरार रहेका उनीलाई काठमाण्डौ महानगरपालिका १६ चौमतीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले जनाएको छ ।बुधबार पक्राउ परेका उनलाई बिहीबार काठमाण्डौ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


