नेपाल आयुर्वेद आौषधी ब्यावसायी संघ प्रदेश नम्बर ५ को प्रथम अधिवेशन हुँदै

नेपालगंज
नेपाल आयुर्वेद आौषधी ब्यावसायी संघ प्रदेश नम्बर ५ को प्रथम अधिवेशन तयारी गर्नका लागि नेपालगंजमा बैठक सम्पन्न भएको छ ।संघको बैठकले प्रदेशको अधिबेशन पौष २६गते शनिबार बुटवलमा गर्ने निर्णय गरेको प्रदेश संयोजक गिरिराज भट्टराईले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ मा गठन भएका जिल्लाका अध्यक्ष उपाध्यक्ष सचिव कोषाध्यक्ष को उपस्थिति रहेको केन्द्रीय सदस्य बेदब्यास सुबेदीले जानकारी दिनुभयो ।
बैठकले तयारी समितिको गठन भएको छ । गिरिराज भट्टराई सम्योजकत्वमा सदस्यहरुमा बेदब्यास सुवेदी, गोपाल प्रसाद बन्जाडे ,प्रकाश अधिकारी ,देबेन्द्र पौडेल ,डाक्टर दिपक कुमार धिताल त्रिलोकी गुप्ता रहेको उपसमिति गठन भएको छ । रामुलाल कन्डेलको संयोजकत्वमा शान्त राज गैरे कर्ण बहादुर वली रहेका छ्न
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


