नेकपा पश्चिम नवलपरासीको पार्टी कार्यालय ओली समूहको नियन्त्रणमा
परासी — नेकपा पश्चिम नवलपरासीको पार्टी कार्यालयमा तालाबन्दी भएको छ । केपी ओली समर्थक युवाहरुले मंगलबार दिउँसो परासीमा रहेको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।
राष्ट्रिय युवा संघ, मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस एकेडेमीका सदस्यहरुले तालाबन्दी गरेर कब्जा गरेका हुन् ।
मदन भण्डारी फाउण्डेशन जिल्ला सचिवालय सदस्य सञ्जित पोखरेलले प्रधानमन्त्रीलाई काम गर्न नदिएर अस्थिरता ल्याएको र पार्टी कार्यालयको सुरक्षाका लागि तालाबन्दी गरेको पोखरेलले बताए । दुई पार्टी एकीकरण हुँदा पूर्व माओवादीले जिल्ला अध्यक्ष पाएको थियो । भविश्वर तिवारीको अध्यक्षतामा हाल १ सय ४५ जिल्ला कमिटी छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


