ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो
ललितपुर – ललितपुरको धोवीघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ ।
एकान्तकुनाबाट बल्खुका लागि छुटेको बा ०२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रेका २७ वर्षका गोपीकृष्ण खनालको ज्यान गएको हो । खनालको गएराति उपचारको क्रमामा स्टार अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


