मुख्यमन्त्री पोखरेललाई कपिलवस्तुमा देखाइयो कालो झण्डा
कपिलवस्तु-नेपाली कांग्रेसको भातृ सगंठन नेपाल तरुण दल कपिलवस्तुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेको छ ।
कपिलवस्तुको बिजयनगरमा आयोजित कार्यक्रममा जाँदै गरेका मुख्यमन्त्री पोखरेललाई तरुण दलका जिल्ला सचीव अमर पौडेलको नेतृत्वमा गणेशपुरमा कालो झन्डा र कालो पट्टि बाधेर बिरोध गरेको तरुण दल कपिलवस्तुले जनाएको छ ।
यस क्षेत्रका बिघाटित संघीय संसद अभिषेक प्रताप शाहको पहलमा निर्माण गरेको आरटिओ सडक मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्न जाँदै गर्दा नेपाल तरुण दलले कालोझान्डा देखाएको युवा नेता अमर पौडेलले बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन विरुद्ध असंवैधानिक कदम बिरुद्द कालो झण्डा देखाएको नेपाल तरुण दल कपिलवस्तुले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


