ट्राफिक प्रहरी नभएको समयमा नियम मिच्नेलाई समात्न विशेष भ्यान परिचालन
काठमाण्डाै – ट्राफिक प्रहरी नदेख्दा नियम मिच्नेहरूलाई निगरानी र कारबाहीका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘ट्राफिक सर्भिलेन्स भेइकल’ अर्थात् निगरानी गर्ने भ्यान परिचालन गरेको छ ।

काठमाण्डौ उपत्यकाका व्यस्त सडकहरूमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरूमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न उपयोगी हुने गरी महाशाखाले गाडी परिचालन गर्ने भएको छ ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले माइक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडान गरिएकाे सीसीटीभी क्यामेराले दुई सय मिटरसम्मको दृश्यलाई कैद गर्न सक्ने जानकारी दिनुभयो ।
भ्यानमा खटिने पाँच जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिहरूलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरिएकाे छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


