राप्रपा शिवराजको पार्टी कार्यालय स्थापना
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा शिवराज नगरसमितिको कार्यालय स्थापना गरिएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा सहजटोल नजिकै कार्यालय उद्धघाटन गरिएको नगरसमिति अध्यक्ष राम बहादुर रायमाझीले बताउनुभयो ।
कार्यालय उद्धघाटन गर्दै पार्टीका जिल्ला अध्यक्ष नाारायण सिहले कार्यालय स्थापना पश्चात पार्टी गतिबिधि गर्न सहज हुने बताउनुभयो ।
नगरसमिति अध्यक्ष राम बहादुर रायमाझीको अध्यक्षता, जिल्ला अध्यक्ष नारायण सिह प्रमुख अतिथ्यता,ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष राजन अधिकारी, दिनेश थापा,प्युठानका पार्टी जिल्ला उपाध्यक्ष खेमराज आचार्यको सहभागिता रहेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


