बारा र रौतहटमा गाडी दुर्घटना : दुई जनाको ज्यान गयाे
काठमाण्डाै – बारा र रौतहटमा गाडी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
बाराको पर्वानीपुर गाउँपालिका ४ चैनपुरमा ट्रकको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको ज्यान गएको हाे ।
प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गुप्ताको उपचारका क्रममा बयोधा अस्पताल विरगन्जमा ज्यान गएको हो । यस्तै रौतहटको यमुनामाई गाउँपालिका-४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको ज्यान गएको छ ।
ना ५ त ९२ ८३ नम्बरको ट्र्याक्टरमा ना १ ज ४८ ९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुढा नगरपालिका-९ का राजेशकुमार सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


